८ असार,बारा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। विभागले उनलाई सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको स्रोतको दाबी छ भने यस घटनाका सम्बन्धमा थप विस्तृत विवरणहरू आउन अझै बाँकी रहेको छ।
प्रतिक्रिया
