प्रेस युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडा रास्वपाको महाधिवेशन प्रतिनिधिमा मनोनीत

छानबिन न्यूज
पाठक संख्या 414
1 Min Read
Oplus_16908288

८ असार,बारा । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनका लागि मधेश प्रदेशमा नेतृत्व अभाव र अधिवेशन हुन नसक्दा देखिएको प्रतिनिधि विवाद मध्यरातमा समाधान भएको छ ।

पार्टी सभापतिले मनोनित गरेर टुंगो लगाएको सोही सूचीको प्रतिनिधि संख्या ५८३ मा नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडा समेत समेटिएका छन् ।

बाराबाट खतिवडासँगै प्रेस युनियनका आधा दर्जन जिम्मेवार सदस्यहरू रास्वपातिर लागेकाे बताईन्छ, यसले बाराकाे प्रेस युनियन वृत्तमा नयाँ तरंग पैदा भएको छ ।

Oplus_16908288
प्रतिक्रिया
शेयर