त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘फायर फाइटिङ’ अभ्यास सम्पन्न

छानबिन न्यूज
पाठक संख्या 86
0 Min Read
Oplus_16908288

३ चैत,काठमाण्डाैं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अग्नि नियन्त्रण (फायर फाइटिङ) सम्बन्धी विशेष अभ्यास सम्पन्न गरिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को मापदण्ड र अनिवार्य व्यवस्थाअनुसार हरेक वर्ष सञ्चालन गरिने यस नियमित अभ्यासको मुख्य उद्देश्य हवाई दुर्घटनाका बेला हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न र आपत्कालीन उद्धार टोलीको कार्यक्षमता चुस्त राख्नु रहेको छ।

प्रतिक्रिया
शेयर