गणेश नेपाली मृत्यु प्रकरण: सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

छानबिन न्यूज
पाठक संख्या 76
0 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२८ असार,काठमाण्डाैं ।  गणेश नेपाली मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा एक ९ बुँदे सहमति भएको छ ।

यस सहमति अन्तर्गत मृतक नेपालीको परिवारलाई उचित राहत प्रदान गर्ने, उनका आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था मिलाउने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने जस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन् ।

प्रतिक्रिया
शेयर