नवनियुक्त मन्त्रीद्वय गौरीकुमारी र रामजीद्वारा शपथ ग्रहण

छानबिन न्यूज
पाठक संख्या 24
0 Min Read
Oplus_16908288

२७ चैत,बारा । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक विशेष समारोहबीच नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा आजै नियुक्त गरिएका यी मन्त्रीहरूमध्ये महोत्तरी-४ बाट निर्वाचित गौरीकुमारी र सप्तरी क्षेत्र नं-२ बाट निर्वाचित रामजी यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन ।

प्रतिक्रिया
शेयर