१५ चैत,बारा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री दीपक खड्कालाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको छ।
सीआईबी स्रोतले खड्काको पक्राउको पुष्टि गर्दै उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ, यद्यपि कुन विशिष्ट प्रकरणमा उनलाई नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
प्रतिक्रिया
