नेपाली कांग्रेसद्वारा समानुपातिक सांसद चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

छानबिन न्यूज
पाठक संख्या 117
0 Min Read

१ चैत,काठमाडौँ— प्रतिनिधि सभामा प्राप्त सिट संख्याको टुंगो लागेसँगै नेपाली कांग्रेसले आफ्ना सदस्यहरूको नाम चयन गर्न आज दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

प्रत्यक्षतर्फ जम्मा १८ सिट मात्र जितेको कांग्रेसले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीका उम्मेदवारहरूमध्येबाट आफूले पाएको २० सिटमा सदस्यहरूको नाम छनोट गर्ने विषयमा यो बैठक मुख्य रूपमा केन्द्रित रहने बताइएको छ।

प्रतिक्रिया
शेयर