प्रधानमन्त्री सुशीला कार्की र कांग्रेस सभापति गगन थापाबीच बालुवाटारमा भेटवार्ता

छानबिन न्यूज
पाठक संख्या 172
0 Min Read

१ चैत,काठमाण्डाैं ।  नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न आज प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ।

सभापति थापासँगै पार्टीका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि भेटघाटका लागि बालुवाटार पुग्नुभएको हो। सो महत्वपूर्ण भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालको समेत सहभागिता रहेको थियो, जहाँ पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बुझिएको छ।

प्रतिक्रिया
शेयर