३ माघ,विराटनगर । नेकपाका झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि) ले २७ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रचण्डको पार्टी आजको मितिबाट छोडेको’ जानकारी दिँदै उनले अबको जीवन स्वतन्त्र नागरिकको हैसियतमा अगाडि बढ्ने स्पष्ट पारेका हुन्।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छोडेको हुन सक्ने निकटस्थहरूको अनुमान रहेेकाे छ ।
प्रतिक्रिया
