Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्वतको टुप्पोबाट खसेका माधव नेपाललाई ३५ लाख धरौटीको भर्‍याङ !

admin
admin
June 25, 2025
पर्वतको टुप्पोबाट खसेका माधव नेपाललाई ३५ लाख धरौटीको भर्‍याङ !

Oplus_16777216

500
SHARES
ShareTweetSubscribe

११ असार,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई धरौटी माग भएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको प्रवक्ताले जानकारी दिए ।

नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गाेविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए । सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गरेर आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बुधबार बयान र थुनछेक बहस सकिएसँगै उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

 

 

Previous Post

प्रहरी अधिकारीकै संलग्नतामा बलात्कार आरोपीद्वारा 'बर्थडे' मनाएपछि मधेस प्रदेशका DIG माथि प्रश्न

admin

admin

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्वतको टुप्पोबाट खसेका माधव नेपाललाई ३५ लाख धरौटीको भर्‍याङ !

पर्वतको टुप्पोबाट खसेका माधव नेपाललाई ३५ लाख धरौटीको भर्‍याङ !

June 25, 2025
प्रहरी अधिकारीकै संलग्नतामा बलात्कार आरोपीद्वारा ‘बर्थडे’ मनाएपछि मधेस प्रदेशका DIG माथि प्रश्न

प्रहरी अधिकारीकै संलग्नतामा बलात्कार आरोपीद्वारा ‘बर्थडे’ मनाएपछि मधेस प्रदेशका DIG माथि प्रश्न

June 25, 2025
रौतहटमा सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको दर्दनाक मृत्यु

रौतहटमा सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको दर्दनाक मृत्यु

June 25, 2025
देवतालमा महत्वाकांक्षी बजेट: अबको चुनौती, जनप्रतिनिधि र कर्मचारीको इमान्दारी र पारदर्शिता

देवतालमा महत्वाकांक्षी बजेट: अबको चुनौती, जनप्रतिनिधि र कर्मचारीको इमान्दारी र पारदर्शिता

June 25, 2025
बाराको सुवर्ण गाउँपालिकामा बजेट रोकियो: आर्थिक अनियमितताको जालो र अख्तियारको रडारमा अध्यक्ष

बाराको सुवर्ण गाउँपालिकामा बजेट रोकियो: आर्थिक अनियमितताको जालो र अख्तियारको रडारमा अध्यक्ष

June 24, 2025
निजगढ नगरसभा बैठक स्थगित

निजगढ नगरसभा बैठक स्थगित

June 24, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.