Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लागूऔषधकै कारण मधेशमा अपराध बडयाे: गृहमन्त्री लेखक प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले प्रदेशको सुरक्षा कायम राख्न समस्या: मुख्यमन्त्री सिह

admin
admin
May 23, 2025
लागूऔषधकै कारण मधेशमा अपराध बडयाे: गृहमन्त्री लेखक प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले  प्रदेशको सुरक्षा कायम राख्न समस्या: मुख्यमन्त्री सिह

Oplus_0

1000
SHARES
ShareTweetSubscribe

९ जेठ,जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले लागूऔषधकै कारण मधेशमा अपराध बढेको तथा सुरक्षा चुनौती थपिएको बताएका छन् ।

जनकपुरधाममा सङ्घीय र प्रदेश गृह मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीको समुद्घाटन गर्दै उनले लागूऔषध अपराधको मुख्य जड बढेको बताए । अपराध न्यूनीकरण गर्न लागूऔषध नियन्त्रण जरुरी भएको उनले बताए ।

लागूऔषधकै कारण देशमा सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम बढेको छ, गृहमन्त्री लेखकले भने, ‘यो सबै अपराधको जड नै लागूऔषध छ । लागूऔषध नियन्त्रण जरुरी छ ।’

उनले नेपाल भौगोलिक रूपमा विपद्को जोखिममा रहेको उल्लेख गर्दै सुरक्षाको योजना अपरिहार्य रहेको बताए । उनले भने, ‘भूकम्प जति वेला पनि आउन सक्छ । मौसम अनुसार बाढी पहिरो आउँछ । कटान, लु, लेक, आगलागीको सबै खालको जोखिम छ यहाँ । त्यसैले हरहमेशा तयारी अवस्थामा रहन सक्नुपर्छ ।’

सो गोष्ठीमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी प्रशासन प्रदेश मातहत ल्याउन ढिलाइ भइरहेकोप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले शान्ति प्रदेशको सुरक्षा कायम राख्न समस्या भइरहेको गुनासो गरे ।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाली सेना मधेश महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी तथा मधेसका आठै जिल्लाका सुरक्षा अधिकारी सहभागी छन् ।

Previous Post

पाकिस्तानी गुप्तचर संस्था आइएसआईसँग सम्बन्ध रहेकाे आशंकामा बाराका अन्सुरल मियाँ भारतमा पक्राउ, युनुस अन्सारी आईतबार छुट्दै

Next Post

सिधाकुरा मेयरसंग मेयरकाे गुनगान, बिराेध गर्ने वर्डा अध्यक्षकाे माइककाे लाइन काटियाे,१० ली. तेल सबै फेल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सुनसरीको बराहक्षेत्रमा गाजा तस्कर माथि प्रहरिले चलायाे गोली  एक जना घाइते

सुनसरीको बराहक्षेत्रमा गाजा तस्कर माथि प्रहरिले चलायाे गोली एक जना घाइते

May 24, 2025
प्रदेश सांसद समिरले गरे महासंघको भवन अनुगमन, निर्माणका लागि बजेट छुटयाउने  प्रतिवद्धता

प्रदेश सांसद समिरले गरे महासंघको भवन अनुगमन, निर्माणका लागि बजेट छुटयाउने प्रतिवद्धता

May 24, 2025
गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्छ : शेखर काेईराला

गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्छ : शेखर काेईराला

May 24, 2025
सिधाकुरा मेयरसंग मेयरकाे गुनगान, बिराेध गर्ने वर्डा अध्यक्षकाे माइककाे लाइन काटियाे,१० ली. तेल सबै फेल

सिधाकुरा मेयरसंग मेयरकाे गुनगान, बिराेध गर्ने वर्डा अध्यक्षकाे माइककाे लाइन काटियाे,१० ली. तेल सबै फेल

May 23, 2025
लागूऔषधकै कारण मधेशमा अपराध बडयाे: गृहमन्त्री लेखक प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले  प्रदेशको सुरक्षा कायम राख्न समस्या: मुख्यमन्त्री सिह

लागूऔषधकै कारण मधेशमा अपराध बडयाे: गृहमन्त्री लेखक प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले प्रदेशको सुरक्षा कायम राख्न समस्या: मुख्यमन्त्री सिह

May 23, 2025
पैसा उठाउँदा उठाउँदै प्रहरीहरु पक्राउ

पाकिस्तानी गुप्तचर संस्था आइएसआईसँग सम्बन्ध रहेकाे आशंकामा बाराका अन्सुरल मियाँ भारतमा पक्राउ, युनुस अन्सारी आईतबार छुट्दै

May 23, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.