Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

सिधाकुरा मेयरसंग मेयरकाे गुनगान, बिराेध गर्ने वर्डा अध्यक्षकाे माइककाे लाइन काटियाे,१० ली. तेल सबै फेल

admin
admin
May 23, 2025
सिधाकुरा मेयरसंग मेयरकाे गुनगान, बिराेध गर्ने वर्डा अध्यक्षकाे माइककाे लाइन काटियाे,१० ली. तेल सबै फेल
750
SHARES
ShareTweetSubscribe

९ जेठ,बारा । बाराकाे पचराैता गाउपालिकाले राखेकाे मेयरसंगकाे सिधाकुरा कार्यक्रमा झेल भएकाे समाचार प्राप्त भएकाे छ । आज सुक्रबार दिउसाे भएकाे कार्यक्रममा गाउँ पालिकाकाे अध्यक्षले झेलगरेकाे स्थानियले बताएका छन ।

टेलिभिजन कार्यक्रम प्रस्ताेताले पालिका अध्यक्ष जलन्धर सिहसंग पालिकामा भएकाे भ्रष्टाचार,अनियमिता लगायतकाे प्रश्नमा जवाफ दिईरहदा केही वर्डा अध्यक्षले आपती जनाउदै उनले गरेका भ्षट्राचारकाे खुलेर बिराेध गरेकाे बताईन्छ ।

तर वर्डा अध्यक्षले पालिका अध्यक्षकाे खुलेर बिराेध गरेपछि बाेल्ने माईककाे तार पटक पटक काटिदिएकाे बताईन्छ । बर्षकाे अन्तिममा माल कमाउन राखिएकाे एक टेलिभिजनकाे कार्यक्रमले माेटाे रकम त लगे तर यहाकाले १० लिटर पेट्राृेल र मासु चिउरामा चित बुझाएर आउनु परेकाे बताईन्छ । तर पालिकाकाे बेथितिले पालिका अध्यक्षलाई गिज्याई रहेकाे छ ।

 

Post Views: 4
Previous Post

लागूऔषधकै कारण मधेशमा अपराध बडयाे: गृहमन्त्री लेखक प्रहरी प्रशासन प्रदेश मातहत नरहेकाले प्रदेशको सुरक्षा कायम राख्न समस्या: मुख्यमन्त्री सिह

Next Post

गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्छ : शेखर काेईराला

admin

admin

Next Post
गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्छ : शेखर काेईराला

गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनु पर्छ : शेखर काेईराला

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.