आज हुने भनिएको एमाले सचिवालय बैठक स्थगित, सोमबारका लागि सर्‍यो

छानबिन न्यूज
पाठक संख्या 48
0 Min Read
Oplus_16908288

२ जेठ,बारा । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक स्थगित भई आगामी सोमबार हुने भएको छ ।

विशेष आन्तरिक गृहकार्य र तयारी नपुगेका कारण बैठक केही दिनका लागि सार्नुपरेको पार्टी स्रोतले जनाएको छ ।

सोमबार बस्ने उक्त बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा तथा आगामी कार्ययोजनाबारे ठोस छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गरिने बुझिएको छ ।

प्रतिक्रिया
शेयर