३१ सरकारी निकाय खारेज र १८ को पुनर्संरचना गर्ने सरकारको घोषणा

छानबिन न्यूज
पाठक संख्या 15
0 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१५ जेठ,काठमाण्डाैं । सरकारले प्रशासनिक संरचनालाई चुस्त बनाउन र चालू खर्च घटाउन विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने तथा १८ वटा निकायको पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै सरकारी दरबन्दी कटौती गर्ने र कार्यकुशलता बढाउन यो कदम चालिएको जानकारी दिनुभएको हो ।

प्रतिक्रिया
शेयर