१७ चैत,काठमाणडाैं । काठमाडौंको सुविधानगरबाट मंगलबार पक्राउ परेका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई जिल्ला प्रहरी परिसरले बोलाएको समयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ।
सहसचिव रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा दमन गरेको आरोप लागेको छ, जुन समयमा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका थिए।
प्रतिक्रिया
