स्वर्णिम वाग्ले अर्थमन्त्री बनेपछि पहिलो पटक ठुलो संख्यामा उपसचिवको हेरफेर

छानबिन न्यूज
पाठक संख्या 73
0 Min Read
Oplus_16908288

१६ चैत,बारा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ  मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक ठुलो संख्यामा कर्मचारी व्यवस्थापन गर्दै एकैसाथ ३० जना उपसचिवहरूको सरुवा गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार मन्त्रालयमा कार्यरत ती उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा त्यस मातहतका विभिन्न निकायहरूमा पठाइएको छ भने कतिपयको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत सरुवा गरिएको छ।

प्रतिक्रिया
शेयर