​टी–२० विश्वकप: इटालीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

छानबिन न्यूज
पाठक संख्या 35
0 Min Read
Oplus_16908288

२९ माघ,काठमाण्डाैं ।  मुम्बईस्थित वानखेडे मैदानमा जारी टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

नेपालका ओपनर आसिफ शेख २० रन बनाएर आउट भएसँगै ताजा स्थितिमा नेपालले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन जोडेको छ।

प्रतिक्रिया
शेयर