सर्वोच्चद्वारा सम्पत्ति छानविन आयोगको काम रोक्न अन्तरिम आदेश

छानबिन न्यूज
पाठक संख्या 33
0 Min Read
Oplus_16908288

२६ असार,काठमाण्डाैं ।  बालेन्द्र शाह नेतृत्वको सरकारले २०६३/०६४ यता उच्च सार्वजनिक ओहदामा रहेकाहरुको सम्पत्ति छानविन गर्न गठन गरेको आयोगलाई सर्वोच्च अदालतले कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

उक्त आयोगले आफ्नो काम अघि बढाइसकेको अवस्थामा गठन विरुद्ध अदालतमा रिट दायर भएको थियो ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले सो आदेश जारी गर्दै यस मुद्दालाई पूर्ण इजलासमा पठाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया
शेयर