निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा धर्मेन्द्र बास्तोला पक्राउ

छानबिन न्यूज
पाठक संख्या 34
0 Min Read
Oplus_16908288

५ फागुन,काठमाण्डाैं ।  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई विथोल्ने र अवाञ्छित गतिविधि सञ्चालन गरेको आरोपमा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

निर्वाचन बहिष्कारको नीति लिएर विभिन्न गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका बास्तोला हाल प्रहरी कस्टडीमा रहेको र उनीमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया
शेयर