Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वीरगञ्ज हत्याकाण्ड: पुरानो रिसइबीले लियो २० वर्षीय युवकको ज्यान, ‘खुनी दरिन्दे समूह’ का पाँच जना पक्राउ

admin
admin
October 2, 2025
वीरगञ्ज हत्याकाण्ड: पुरानो रिसइबीले लियो २० वर्षीय युवकको ज्यान, ‘खुनी दरिन्दे समूह’ का पाँच जना पक्राउ

Oplus_16908288

800
SHARES
ShareTweetSubscribe

१६ असाेज,बारा । वीरगञ्ज महानगरपालिका–१० स्थित गीता मन्दिर नजिकै मङ्गलबार राति भएको कुटपिट र हत्याकाण्डमा संलग्न पाँच जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

​हत्या हुनेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका–९ घर भई वीरगञ्ज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु (उर्फ गोल्डेन) रहेका छन्। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।

​पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, मङ्गलबार राति करिब ११:३० बजे दसैँ मेला घुम्न गएका गोल्डेन र विपक्षी समूहबिच गीता मन्दिर रोडमा वादविवाद र हातपात भएको थियो।

​झगडाका क्रममा ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाएका युवाहरूले गोल्डेनलाई हातमुक्का र बाँसको भाटाले प्रहार गरेका थिए। गम्भीर घाइते भएका गोल्डेनलाई नारायणी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

​प्रहरी अनुसन्धानबाट यो हत्या पुरानो रिसइवी, प्रतिशोध र आफूलाई ‘ग्याङ्स्टर’को रूपमा प्रस्तुत गर्ने उद्देश्यले भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ। मृतक गोल्डेन र विपक्षी समूहबिच विगतमा पनि झैझगडा भएको प्रहरीले जनाएको छ।

Post Views: 1
Previous Post

जेनजीको आन्दोलनले मधेस प्रदेशमा सात करोड बढीको क्षति; २९७ कार्यालय तथा प्रहरी युनिटमा तोडफोड

Next Post

जनकपुरको रुपैठामा तनाव बढेपछि निषेधाज्ञा जारी

admin

admin

Next Post
जनकपुरको रुपैठामा तनाव बढेपछि निषेधाज्ञा जारी

जनकपुरको रुपैठामा तनाव बढेपछि निषेधाज्ञा जारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.