Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

एसपीको नेतृत्वमा प्रश्न: कलैयामा चोरी बढ्दा, सीमामा तस्करीले छुट

admin
admin
October 1, 2025
एसपीको नेतृत्वमा प्रश्न: कलैयामा चोरी बढ्दा, सीमामा तस्करीले छुट

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

१५ असाेज,बारा । चाडपर्वको मुखमा बारा जिल्लाको सदरमुकाम कलैया मा दिउँसै सृजना कोइरालाको घरबाट सुन, नगद र लत्ताकपडा चोरी भएपछि जिल्लाको समग्र सुरक्षा व्यवस्था निरीह बनेको पुष्टि भएको छ । जसले कानूनी शासन र जनविश्वास समाप्त हुने खतरा बढाएको छ। स्थानीय प्रशासनको नियन्त्रणमा रहने जिल्ला प्रहरीमाथि अपराध नियन्त्रणको सट्टा तस्करसँग मिलेमतो गरेको गम्भीर आरोप लागेको छ। जहाँ एसपी सन्तोष तामाङको नेतृत्वमा क्राइम नियन्त्रणका लागि खटाइएका बरिष्ठ सई अरूण यादव लगायतका प्रहरी अधिकृतहरू ‘हाकिम रिझाउने’ र ‘तस्करसँग सेटिङ’ मा व्यस्त रहने गरेको स्थानीयको दाबी छ।

स्थानीयवासीका अनुसार, दिउँसै चोरी (जस्तै मोटरसाइकल चोरी) का घटना बढ्नुको मुख्य कारण नै प्रहरीको प्राथमिकता अपराध नियन्त्रण नभई पैसा असुली हुनु हो, जबकि जिल्ला प्रहरीको ध्यान दिनभर सीमामा घरायसी सामान ल्याउने सर्वसाधारणलाई दुःख दिनुमा केन्द्रित छ भने रातभरि ठूला तस्करहरूलाई भने खुलेआम छुट दिइएको छ।

तस्करी नरोकिएकै कारण राजस्व वृद्धि हुन नसकेको अवस्थामा दिनदहाडै चोरीका घटना हुनु र सीमामा तस्करी नरोकिनुले प्रहरीको टोली पूर्णतः असफल मात्र होइन, अपराधको मतियार बनेको गम्भीर आरोप स्थानीयको छ, ।

जसबाट प्रहरीको लागि सुरक्षा होइन, पैसा नै सर्वोपरी भएको निष्कर्ष निकाल्दै एसपी सन्तोष तामाङको सम्पूर्ण कार्यक्षमता असफल भएको स्थानीय बासिन्दाले ठहर गरेका छन्।

Post Views: 8
Previous Post

न्यायाधीश ढकालको बेन्च बहिष्कारको निर्णय: बारा बार एसोसिएसनद्वारा न्याय परिषद्‌मा कारबाहीको माग

Next Post

विजयादशमीको उमङ्ग: ११:५३ मा टीकाको शुभसाइत, कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिने

admin

admin

Next Post
विजयादशमीको उमङ्ग: ११:५३ मा टीकाको शुभसाइत, कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिने

विजयादशमीको उमङ्ग: ११:५३ मा टीकाको शुभसाइत, कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.