Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

चुरियामाई दुर्घटना: ब्रेक फेल भई बस ब्याक हुँदा २ को मृत्यु, ६ घाइते

admin
admin
October 1, 2025
चुरियामाई दुर्घटना: ब्रेक फेल भई बस ब्याक हुँदा २ को मृत्यु, ६ घाइते

Oplus_16908288

650
SHARES
ShareTweetSubscribe

१५ असाेज,बारा ।  बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाईको उकालोमा आज बिहान ब्रेक फेल भएको यात्रुबाहक बसले पछाडि रहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

​बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा पछाडि रहेका दुईवटा मोटरसाइकलमा ठक्कर दिएको थियो।

​दुर्घटनामा बारा, फेटा गाउँपालिका-१ का २५ वर्षीय मकेश्वर पटेल (ना. १२ प ३३६० नम्बरको मोटरसाइकल चालक) र पर्सा, वीरगञ्जका कञ्चनकुमार पटेलकी २६ वर्षीया श्रीमती कविता देवी (मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा सवार) को गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए।

​मृतक दुईसहित दुर्घटनामा दुई परिवारका ६ जना घाइते भएका छन्। घाइते हुनेमा मृतक मकेश्वर पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी र २० महिनाकी छोरी तानेया पटेल तथा मृतक कविता देवीका श्रीमान् २७ वर्षीय कञ्चनकुमार पटेल (मोटरसाइकल चालक) र ३ वर्षीय छोरा आयुष पटेल रहेका छन्। उनीहरूको मकवानपुरको सहकारी अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
​बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ। हाल पूर्व-पश्चिम राजमार्गअन्तर्गत चुरियामाई सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।

Post Views: 1
Previous Post

हर्दी नदी त्रासद: दुई बालबालिकासहित चारजनाको मृत्यु

Next Post

भीमफेदी कारागारबाट भागेका लागू औषध कैदी आफ्नै घरबाट समातिए

admin

admin

Next Post
भीमफेदी कारागारबाट भागेका लागू औषध कैदी आफ्नै घरबाट समातिए

भीमफेदी कारागारबाट भागेका लागू औषध कैदी आफ्नै घरबाट समातिए

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.