Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

गैरकानुनी सुविधा फिर्ता गराउन संसद् सचिवालयलाई सरकारको निर्देशन, पूर्वपदाधिकारीले सवारी साधन बुझाए

admin
admin
September 29, 2025
गैरकानुनी सुविधा फिर्ता गराउन संसद् सचिवालयलाई सरकारको निर्देशन, पूर्वपदाधिकारीले सवारी साधन बुझाए

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

१३ असाेज,काठमाण्डाैं । ​सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यसहित गत असोज ५ गते गरेको निर्णय कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई कानुन विपरीत प्रदान गरिएका सबै प्रकारका सुविधा फिर्ता गराउन पत्र पठाएको छ । अर्थ मन्त्रालयमार्फत पठाइएको पत्रमा प्रचलित कानुनमा उल्लेख नभएका सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी लगायतका सेवा-सुविधा फिर्ता गराउन निर्देशन दिइएको छ। सरकारको निर्णय सार्वजनिक भएपछि तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वसभामुख ओनसरी घर्ती मगर र कृष्णबहादुर महरा ले सवारीसाधनसहितका सुविधा फिर्ता गरिसकेका छन्। संसद् सचिवालयले अब सरकारको पत्रका आधारमा बाँकी व्यक्तिहरूबाट पनि कानुन विपरीतका सुविधा फिर्ता गराउन आवश्यक कारबाही अघि बढाइने जनाएको छ, जसमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको नेतृत्वमा रहेका केही सहसचिव स्तरका व्यक्तिहरूले समेत उपयोग गरिरहेका सरकारी गाडी फिर्ता हुनेछन्।

Post Views: 1
Previous Post

राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियान: पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई मृत्युदण्ड

Next Post

बारामा तस्करि नियन्त्रणमा चुनौती, एसपी सन्तोष तामाङ र सशस्त्रका खुमबहादुरमाथि प्रश्न

admin

admin

Next Post
बारामा तस्करि नियन्त्रणमा चुनौती, एसपी सन्तोष तामाङ र सशस्त्रका खुमबहादुरमाथि प्रश्न

बारामा तस्करि नियन्त्रणमा चुनौती, एसपी सन्तोष तामाङ र सशस्त्रका खुमबहादुरमाथि प्रश्न

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.