Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जेनजी आन्दोलन र सत्तापलटपछि एमाले सचिवालय बैठक ओली निवास गुण्डुमा, नेतृत्व हस्तान्तरणको दबाब

admin
admin
September 28, 2025
जेनजी आन्दोलन र सत्तापलटपछि एमाले सचिवालय बैठक ओली निवास गुण्डुमा, नेतृत्व हस्तान्तरणको दबाब
650
SHARES
ShareTweetSubscribe

 

ईर्साद अन्सारी

१२ असाेज,काठमाण्डाै । ​जेनजी आन्दोलन र सत्तापलटपछि नेकपा एमालेको महत्वपूर्ण सचिवालय बैठक अध्यक्ष केपी ओलीको निवास गुण्डुमा सुरू भएको छ, जसलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा गोदावरी विधान महाधिवेशनको समीक्षा र त्यसपछिको राजनीतिक परिस्थितिको विश्लेषण प्रमुख एजेन्डा रहे पनि अधिकांश पदाधिकारीले ओलीलाई नेतृत्व छाड्न स्पष्ट आग्रह गर्ने तयारी गरेका छन् ।

आन्दोलनले स्थापित गरेको युवा नेतृत्वको आवाज र दलहरूमा सुरू भएको पुनर्गठन/रूपान्तरणले बैठकमा प्रवेश पाउने एक पदाधिकारीले बताए । यद्यपि, ओलीले भने अहिले नेतृत्व छाड्नुलाई ‘अपराधी करार’ हुने भन्दै महाधिवेशन चाँडो गरेर नेतृत्व चयनको विधिमा जान सकारात्मक रहेको अडान लिएका छन् ।

विकसित घटनाक्रम र आन्दोलनको प्रभाव बुझेर पार्टी पंक्तिमा समेत अहिले ओलीको सम्मानजनक बहिर्गमनको पक्षमा मत देखिएको र आजको बैठकमा नेताहरूले संयमका साथ पार्टी पंक्तिको रक्षा र आन्दोलन जोगाउँदै अघि बढ्नुपर्ने विषय उठाउने तयारी गरेका छन् । साथै, बैठकमा विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पुनर्विचार हुनुपर्ने विषय पनि दोहोर्‍याउने तयारी छ ।

Post Views: 3
Previous Post

सुर्खेत र सल्यानमा सवारी दुर्घटना: तीनको मृत्यु, १९ घाइते

Next Post

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक, जेन-जी आन्दोलन दमन छानबिन आयोगको सिफारिस

admin

admin

Next Post
निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक, जेन-जी आन्दोलन दमन छानबिन आयोगको सिफारिस

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक, जेन-जी आन्दोलन दमन छानबिन आयोगको सिफारिस

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.