Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

महिला पत्रकारको चरित्र हत्या प्रयास: मोहनलाल पण्डितलाई कारबाही गर्न पत्रकार महासंघ बाराको माग

admin
admin
September 27, 2025
बारामा पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न महासंघ बाराको माग

Oplus_16908288

650
SHARES
ShareTweetSubscribe

११ असाेज,​ बारा । नेपाल पत्रकार महासंघ, बारा शाखाले सामाजिक सञ्जालमार्फत महिला पत्रकारको चरित्र हत्या गर्ने गरी भ्रामक सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ।
​महासंघले आज (मिति २०८२ असोज ११ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै कलैया उपमहानगरपालिका-१ निवासी पत्रकार अञ्जली कुमारी गुप्तामाथि देवताल गाउँपालिका निवासी मोहनलाल पण्डितले गरेको आपत्तिजनक कार्यप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
​जारी विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत जीवनमा भ्रामक टिप्पणी गर्ने वा लाञ्छना लगाउने कार्य कुनै हालतमा स्वीकार्य छैन। महिला पत्रकारहरूको सुरक्षा, मर्यादा र सम्मान सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।”
​महासंघका सूचना अधिकारी तथा सहसचिव इन्दीप कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकार गुप्तामाथि सामाजिक सञ्जालमार्फत भ्रामक खबर प्रचार गर्ने आशयका आधारहीन सामग्रीहरू सार्वजनिक भएको उल्लेख छ।
​महासंघले यस घटनामा संलग्न व्यक्ति मोहनलाल पण्डितलाई तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
​साथै, महासंघले पत्रकार अञ्जली कुमारी गुप्ताको सुरक्षा र मानसिक सान्त्वनाको सुनिश्चिततामा सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ। पत्रकारिताको मर्यादा कायम राख्न र महिला पत्रकारहरूलाई सुरक्षित महसुस गराउन यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने महासंघको अडान छ।

Post Views: 1
Previous Post

जाजरकोटमा खोलाले बगाएर एकै घरका दिदीबहिनीको मृत्यु

Next Post

सुर्खेत र सल्यानमा सवारी दुर्घटना: तीनको मृत्यु, १९ घाइते

admin

admin

Next Post
सुर्खेत र सल्यानमा सवारी दुर्घटना: तीनको मृत्यु, १९ घाइते

सुर्खेत र सल्यानमा सवारी दुर्घटना: तीनको मृत्यु, १९ घाइते

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.