Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वीरगञ्ज: छिपहरमाईमा झडप, गोली लागि एक किशोर घाइते

admin
admin
September 25, 2025
वीरगञ्ज: छिपहरमाईमा झडप, गोली लागि एक किशोर घाइते

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

९ असाेज,बारा ।  पर्साको छिपहरमाई गाउँपालिका-५, भिस्वामा भएको झडपका क्रममा गोली लागी एक किशोर घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिका निवासी करिब १६ वर्षीय गोलु आलम धुनिया रहेको प्रहरीले जनाएको छ।

​बिहीबार साँझ गाउँपालिका कार्यालय पछाडिको सडक क्षेत्रमा दुई समूहबीच विवाद हुँदा गोली चलेको र त्यस क्रममा आलमको तिघ्रामा चोट लागेको बताइएको छ।

​उनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

​घटनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। गोली कसले र किन प्रहार गर्‍यो भन्ने विषयमा प्रारम्भिक चरणमा ठोस विवरण नखुलेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्र पारिएको छ।

Post Views: 1
Previous Post

अनलाइन सञ्चारमाध्यमको दर्ता अब सूचना तथा प्रशारण विभागबाटै हुने

Next Post

गृहमन्त्री अर्यालको सीआईबीलाई निर्देशन: निष्पक्ष अनुसन्धान गर्नू, राजनीतिक दबाबले रोकिएका फाइल खोल्नू

admin

admin

Next Post
गृहमन्त्री अर्यालको सीआईबीलाई निर्देशन: निष्पक्ष अनुसन्धान गर्नू, राजनीतिक दबाबले रोकिएका फाइल खोल्नू

गृहमन्त्री अर्यालको सीआईबीलाई निर्देशन: निष्पक्ष अनुसन्धान गर्नू, राजनीतिक दबाबले रोकिएका फाइल खोल्नू

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.