Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

अमलेखगञ्जमा लागुऔषधको ठूलो खेप बरामद: २३६ किलो गाँजासहित एक जना पक्राउ

admin
admin
September 22, 2025
अमलेखगञ्जमा लागुऔषधको ठूलो खेप बरामद: २३६ किलो गाँजासहित एक जना पक्राउ
550
SHARES
ShareTweetSubscribe

६ असाेज,बारा ।  बाराको अमलेखगंजमा प्रहरीले २३६ किलोभन्दा बढी लागुऔषध गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले बा २ ख ९५६९ नम्बरको मिनी ट्रकबाट २८ पोका गाँजा बरामद गरेको हो।

​आइतबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंजले आफ्नो चेकपोइन्टमा मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा ट्रकको छतमा फल्स बटम बनाई त्रिपालले छोपिएको अवस्थामा गाँजा फेला परेको थियो।

​प्रहरीका अनुसार, बरामद गरिएको गाँजाको कुल तौल २३६.७५० किलोग्राम रहेको छ। प्रहरीले लागुऔषध र मिनी ट्रकसहित चालक रमेश रुम्बालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने रुम्बा मकवानपुरको कैलाश गाउँपालिका–१० का ३८ वर्षीय हुन्।

​उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अमलेखगंजले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीको कमान्डमा एक टोली खटिएको छ।

Post Views: 6
Previous Post

बाराको अमलेखगञ्जमा २३६ किलो गाँजासहित पिकअप भ्यान नियन्त्रणमा

Next Post

सिरहामा अपहरणमा परेका बालकको हत्या

admin

admin

Next Post
सिरहामा अपहरणमा परेका बालकको हत्या

सिरहामा अपहरणमा परेका बालकको हत्या

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.