Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराको अमलेखगञ्जमा २३६ किलो गाँजासहित पिकअप भ्यान नियन्त्रणमा

admin
admin
September 22, 2025
बाराको अमलेखगञ्जमा २३६ किलो गाँजासहित पिकअप भ्यान नियन्त्रणमा
400
SHARES
ShareTweetSubscribe

६ असाेज,बारा । बारा जिल्लाको अमलेखगञ्जबाट भारी मात्रामा लागूऔषध गाँजासहित एउटा पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा २३६ किलो ७५० ग्राम गाँजासहित सो भ्यानलाई पक्राउ गरेको हो।

​गाँजा लुकाएर ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरीले खोजतलास गर्दा उक्त पिकअप भ्यानबाट ठूलो परिमाणको गाँजा बरामद भएको हो। प्रहरीले गाँजा र गाडी नियन्त्रणमा लिएको भए पनि यस घटनामा संलग्न व्यक्तिहरूको बारेमा थप विवरण आउन बाँकी छ।

Post Views: 5
Previous Post

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्रीले लिए शपथ

Next Post

अमलेखगञ्जमा लागुऔषधको ठूलो खेप बरामद: २३६ किलो गाँजासहित एक जना पक्राउ

admin

admin

Next Post
अमलेखगञ्जमा लागुऔषधको ठूलो खेप बरामद: २३६ किलो गाँजासहित एक जना पक्राउ

अमलेखगञ्जमा लागुऔषधको ठूलो खेप बरामद: २३६ किलो गाँजासहित एक जना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.