Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कोल्हवी नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन: राम प्रसाद प्रसाईं अध्यक्ष, हरिओम कुमार साह महासचिव

admin
admin
September 21, 2025
कोल्हवी नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन: राम प्रसाद प्रसाईं अध्यक्ष, हरिओम कुमार साह महासचिव

Oplus_16908288

800
SHARES
ShareTweetSubscribe

५ असाेज,बारा, । कोल्हवी नगर उद्योग वाणिज्य संघको निर्वाचनमा राम प्रसाद प्रसाईं अध्यक्ष पदमा विजयी भएकाछन । शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार प्रसाईंले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित हुन ।

​निर्वाचन अधिकृत केबल प्रसाद चौधरीले दिएको जानकारीअनुसार, प्रसाईंले कुल १२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मी प्रसाद कलवारले ८९ मत र प्रमोद साह तेलीले ५४ मत प्राप्त गरे । अर्का उम्मेदवार बिरेन्द्र प्रसाद चौधरीले भने २ मत मात्रै गरे। प्रसाईंको यो जितलाई संघमा उनको बलियो जनसमर्थनका रूपमा हेरिएको छ।

​निर्वाचनमा अन्य पदहरूमा पनि नयाँ पदाधिकारीहरू चुनिएका छन्। वाणिज्यतर्फको उपाध्यक्षमा प्रेम नारायण चौधरी २०५ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी प्रह्लाद साह तेलीले ११२ र कैलाश साह तेलीले १८ मत प्रााप्त गरे ।

​उद्योगतर्फको उपाध्यक्षमा भने रोचक प्रतिस्पर्धा देखियो। यहाँ बिनोद साह र रमेश विश्वकर्मा दुवैले समान १२६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट बिनोद साह विजयी भएकाछन । अर्का उम्मेदवार धनि शंकर साहले ८१ मत प्राप्त गरे ।

यसैगरी महासचिव हरिओम कुमार साह १९१ मतसहित निर्वाचित भएकाछन । कोषाध्यक्षमा प्रेम कुमारी चौधरीले १२९ मत ल्याएर विजयी भएकिहुन । उनका प्रतिस्पर्धीहरू राजु लामा तामाङले १२० र राजन कुमार जयसवालले ८२ मत प्राप्त गरे । सचिव पदमा भने बिरेन्द्र गुप्ता १६१ मतसहित विजयी भएका छन ।

Post Views: 49
Previous Post

प्रधानमन्त्रीको एक साता: निर्वाचनको दबाब, मन्त्रिमण्डल विस्तारको चुनौती

Next Post

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

admin

admin

Next Post
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.