Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जनमत पार्टीमा विवाद चर्कियो, ६ शीर्ष नेताले दिए सामूहिक राजीनामा

admin
admin
September 18, 2025
जनमत पार्टीमा विवाद चर्कियो, ६ शीर्ष नेताले दिए सामूहिक राजीनामा

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

२ असाेज,काठमाण्डाैं । जनमत पार्टीमा आन्तरिक विवाद चर्किएको छ। पार्टीका अध्यक्ष सीके राउतको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना शीर्ष नेताहरूले सामूहिक राजीनामा दिएका छन्।

​पार्टी नेतृत्व परिवर्तनका लागि २४ घण्टे अल्टिमेटम दिए पनि त्यसको सुनुवाइ नभएपछि उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष खानसँगै केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमत निकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन्।

​राजीनामा दिने नेताहरूले अध्यक्ष राउतले ‘जनभावना विपरीत अहंकारपूर्ण व्यवहार’ देखाएको आरोप लगाएका छन्। उनीहरूले विज्ञप्ति जारी गर्दै भनेका छन्, “जनभावना अनुरूप आत्मआलोचना गरी नेतृत्व परिवर्तनको अल्टिमेटमसहित माग प्रस्तुत गर्दा त्यसलाई बेवास्ता गर्नु जेनजी पुस्ताले बगाएको रगतको अपमान हो।”

​उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी जनमत पार्टी पूर्ण रूपमा परित्याग गरेको घोषणा गरेका छन्। यो घटनाले जनमत पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको देखाएको छ।

Post Views: 5
Previous Post

रास्वपाद्वारा हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्तालाई पार्टी छाड्न आग्रह

Next Post

राजनीतिक परिस्थितिले झाँकी कार्यक्रम स्थगन, संविधान दिवस मनाइँदै

admin

admin

Next Post
राजनीतिक परिस्थितिले झाँकी कार्यक्रम स्थगन, संविधान दिवस मनाइँदै

राजनीतिक परिस्थितिले झाँकी कार्यक्रम स्थगन, संविधान दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.