१ असाेज,बारा । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै गृह मन्त्रालयले नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ।
मंगलबार गरिएको यस सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक भएको हो। यसै क्रममा, पर्साबाट एसपी गौतम मिश्रको सरुवा भई उनको ठाउँमा अब एसपी सुदिपराज पाठक आउने भएका छन्, जसले गर्दा जिल्लाको प्रहरी नेतृत्वमा परिवर्तन आएको छ। यसैगरी ९० डिएसपीकाे पनि सरूवा भएकाे छ । 














प्रतिक्रिया दिनुहोस् !