१ असाेज,बारा । बारा जिल्लाको परवानीपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा भीषण आगलागी हुँदा वीरगन्ज महानगरपालिकासहित आसपासका क्षेत्रमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
बुधबार साँझ करिब ६ बजेतिर सबस्टेशनमा अचानक आगो लागेको थियो। आगलागीको कारणबारे यकिन जानकारी आइसकेको छैन तर ट्रान्सफर्मरमा सर्ट सर्किट हुँदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !