Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाघ नियन्त्रणको प्रयास जारी, बाराको जंगलमा सर्वसाधारणलाई प्रवेश गर्न निषेध

admin
admin
September 17, 2025
बाघ नियन्त्रणको प्रयास जारी, बाराको जंगलमा सर्वसाधारणलाई प्रवेश गर्न निषेध

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

१ असाेज,बारा । वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएपछि बाराको वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ।

डिभिजन वन कार्यालय, बाराले मंगलबार एक सूचना जारी गर्दै जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ र ४ को वन क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्तिको मृत्यु भएकोले वन्यजन्तुको जोखिमलाई ध्यानमा राखेर वन प्रवेशमा रोक लगाएको जनाएको छ।

कार्यालयले वन ऐन, २०७६ को दफा ९ बमोजिम राष्ट्रिय वन (सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वन) मा प्रवेश निषेध गरेको हो। यो आदेश २०८२ असोज १ गतेदेखि ७ गतेसम्म लागू हुनेछ।

यस अवधिमा वन क्षेत्रभित्र च्याउ टिप्न, दाउरा, खरघाँस, पात, सोत्तर लगायतका वन पैदावार सङ्कलन गर्न, घरपालुवा जनावर लैजान, तथा पिकनिक मनाउन पूर्ण रूपमा रोक लगाइएको छ। यसबाहेक, पूर्व-पश्चिम लोकमार्ग र सहायक मार्गमा गाडी रोक्न वा पार्किङ गर्न पनि निषेध गरिएको छ।

डिभिजनल वन अधिकृत राजीव कुमार झाद्वारा जारी गरिएको सूचनामा अति आवश्यक काम परेमा डिभिजन वन कार्यालयको सहमति लिएर मात्र प्रवेश गर्न सकिने उल्लेख गरिएको छ। यदि कोही कसैले अटेर गरेमा कानुनबमोजिम कारबाही हुने र कुनै पनि धनजनको क्षति भएमा त्यसको सम्पूर्ण दायित्व प्रवेश गर्ने व्यक्तिकै हुने सूचनामा स्पष्ट पारिएको छ।

Post Views: 4
Previous Post

बारामा पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न महासंघ बाराको माग

Next Post

युवा आन्दोलन लोकतन्त्रप्रतिको निराशाको परिणाम: माधवकुमार नेपाल

admin

admin

Next Post
युवा आन्दोलन लोकतन्त्रप्रतिको निराशाको परिणाम: माधवकुमार नेपाल

युवा आन्दोलन लोकतन्त्रप्रतिको निराशाको परिणाम: माधवकुमार नेपाल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.