Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मन्त्रिपरिषद् विस्तार: राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्रीलाई शपथ

admin
admin
September 15, 2025
मन्त्रिपरिषद् विस्तार: राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्रीलाई शपथ

Oplus_16908288

350
SHARES
ShareTweetSubscribe

३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतल निवासमा आयोजित समारोहमा उनीहरूले शपथ लिएका हुन् ।

​प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै उनीहरूलाई नियुक्त गरेकी थिइन् । नियुक्त हुनेमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ रहेका छन् ।

​गृहमन्त्री अर्यालले गृह मन्त्रालयका साथै कानुन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । त्यसैगरी, ऊर्जा मन्त्री घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

​शपथ ग्रहणपछि उनीहरूले आजैदेखि आ-आफ्नो पदभार ग्रहण गर्नेछन् । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत उच्च पदस्थ अधिकारीहरू र राजनीतिक व्यक्तित्वहरूको उपस्थिति थियो ।

Post Views: 2
Previous Post

हर्क साम्पाङलाई जेनजीको फोन- 'मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्'

Next Post

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी शहीद प्रहरीका परिवारलाई १० लाख दिइने

admin

admin

Next Post
आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी शहीद प्रहरीका परिवारलाई १० लाख दिइने

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी शहीद प्रहरीका परिवारलाई १० लाख दिइने

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.