Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जिल्ला प्रशासन कार्यालय बाराद्वारा पुनःकर्फ्यू आदेश जारी

admin
admin
September 11, 2025
जिल्ला प्रशासन कार्यालय बाराद्वारा पुनःकर्फ्यू आदेश जारी

Oplus_16908288

350
SHARES
ShareTweetSubscribe

ईर्साद अन्सारी

२६ भदाै,बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाको शान्ति सुरक्षा कायम गर्न भदौ २६ गते राति ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यो आदेश जारी गरिएको जानकारी दिएका हुन्।

हालको विषम परिस्थितिमा सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट, आगजनी र व्यक्ति लक्षित हिंस्रक आक्रमण जस्ता अवाञ्छित गतिविधि हुन नदिनका लागि कर्फ्यु लगाइएको हो।

कर्फ्युको समयमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन। यद्यपि, अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने आवतजावतमा सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ। हवाई टिकटको आधारमा हवाई यात्रुहरुलाई पनि आवतजावतमा छुट दिइनेछ।

Post Views: 1
Previous Post

प्रधानमन्त्रीको राजीनामापछि संविधानसम्मत निकासको एमाले द्वारा मांग

Next Post

जेनजी' आन्दोलनभित्र विवाद: नेतृत्व चयनमा कुटाकुट, हर्क साम्पाङका समर्थकले गरे आक्रमण

admin

admin

Next Post
जेनजी’ आन्दोलनभित्र विवाद: नेतृत्व चयनमा कुटाकुट, हर्क साम्पाङका समर्थकले गरे आक्रमण

जेनजी' आन्दोलनभित्र विवाद: नेतृत्व चयनमा कुटाकुट, हर्क साम्पाङका समर्थकले गरे आक्रमण

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.