Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

निषेधाज्ञा र कर्फ्यू पालना गर्न नेपाली सेनाको अपिल

admin
admin
September 10, 2025
अनाधिकृत हातहतियार बुझाउन नेपाली सेनाको आग्रह

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

२५ भदाै,काठमाडौँ — मुलुकमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सरकारले जारी गरेको निषेधाज्ञा र कर्फ्यूको सन्दर्भमा नेपाली सेनाले सबैलाई सहयोगका लागि अपिल गरेको छ।

एक विज्ञप्ति जारी गर्दै सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। विज्ञप्तिअनुसार, आन्दोलनको आडमा घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट र हिंस्रक आक्रमणका साथै बलात्कारका प्रयाससमेत भइरहेकाले शान्ति सुरक्षा कायम गर्न  भदौ २५ गते साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू जारी गरिएको छ।

यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी) बाहेक अन्य सवारीसाधन चलाउन पूर्ण रूपमा रोक लगाइएको छ।

सेनाले आन्दोलनका नाममा हुने कुनै पनि किसिमका प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथि गरिने आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता कार्यमा संलग्नहरूमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

साथै, सेनाले सबै अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक र सञ्चारकर्मीलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरेको छ। राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आफ्नो दायित्व निर्वाह गर्न पनि सबैलाई अपिल गरिएको छ।

Post Views: 2
Previous Post

अनाधिकृत हातहतियार बुझाउन नेपाली सेनाको आग्रह

Next Post

निषेधाज्ञा र कर्फ्यू हटेपनि बारा प्रशासनका सेवाहरू भदौ २७ सम्म बन्द

admin

admin

Next Post
बाराको कलैया उपमहानगरपालिकामा कर्फ्यू आदेश जारी

निषेधाज्ञा र कर्फ्यू हटेपनि बारा प्रशासनका सेवाहरू भदौ २७ सम्म बन्द

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.