Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा मंगलबारको प्रदर्शनले ठूलो भौतिक क्षति,सरकारी कार्यालय र जनप्रतिनिधिको घरमा तोडफोड तथा आगजनी ( तस्बिरहरू )

उप राष्ट्रपतिकाे निजी निवासमा ताेडफाेड तथा आगजनी तथा लुटपाट

admin
admin
September 10, 2025
बारामा मंगलबारको प्रदर्शनले ठूलो भौतिक क्षति,सरकारी कार्यालय र जनप्रतिनिधिको घरमा तोडफोड तथा आगजनी ( तस्बिरहरू )

Oplus_16908288

800
SHARES
ShareTweetSubscribe

२५ भदाै,बारा । बारा जिल्लामा मंगलबार भएको शृंखलाबद्ध तोडफोड र आगजनीका घटनाहरूले जनजीवनलाई अस्तव्यस्त बनाउनुका साथै ठूलो भौतिक क्षति पुर्याएको छ।

आन्दोलनकारीहरूले विभिन्न राजनीतिक दलका कार्यालयहरू, सरकारी भवनहरू, र जनप्रतिनिधिहरूको घर तथा सवारीसाधनहरूलाई निशाना बनाएका छन्। कलैया उपमहानगरपालिकाको कार्यालयमा तीनवटा सवारीसाधनमा तोडफोड गरिनुका साथै कार्यालय अगाडि आगजनी गरिएको छ।

यसैगरी, जीतपुरसिमरा, विश्रामपुर, महागढीमाई, र कोल्हवीका नगर तथा वडा कार्यालयहरूमा पनि व्यापक तोडफोड र आगजनी भएको छ। उपराष्टपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभा सदस्यहरू किसान श्रेष्ठ र ज्वाला कुमारी साह, साथै प्रदेश सभा सदस्यहरू मोहम्मद समिर र रबिन्द्र दास लगायतका जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी गरिएको छ।

सोही क्रममा उपराष्टपतिको घरबाट सामानहरू पनि लुटपाट भएको छ। यसबाहेक, नेकपा, नेपाली कांग्रेस, जसपा नेपाल र राप्रपा लगायतका राजनीतिक दलका कार्यालयहरूमा पनि तोडफोड भएको छ।

सरकारी कार्यालयहरू जस्तै भूमि सुधार तथा मालपोत कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला अदालत, आन्तरिक राजस्व कार्यालय र इलाका प्रशासन कार्यालयमा पनि आगजनी र तोडफोडका घटना भएका छन्।

आन्दोलन नियन्त्रण गर्न प्रहरीले कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद साहको घर घेराउ गर्ने क्रममा ७ राउन्ड हवाई फायर र नेकपा पार्टी कार्यालय अगाडि एक राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। आज नेपाली सेनाले सुरक्षा कमाण्ड समालेपछि अवस्था सामान्य बन्दै गएकाे छ ।

Oplus_16908288

 

Post Views: 1
Previous Post

लुटपाट र तोडफोडमा संलग्न २१ जना पक्राउ, नेपाली सेनाले सम्हाल्यो सुरक्षा कमाण्ड

Next Post

समाधानको पहल सुरु, भ्रममा नपर्न सेनाको अपिल

admin

admin

Next Post
समाधानको पहल सुरु, भ्रममा नपर्न सेनाको अपिल

समाधानको पहल सुरु, भ्रममा नपर्न सेनाको अपिल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.