Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लुटपाट र तोडफोडमा संलग्न २१ जना पक्राउ, नेपाली सेनाले सम्हाल्यो सुरक्षा कमाण्ड

admin
admin
September 10, 2025
लुटपाट र तोडफोडमा संलग्न २१ जना पक्राउ, नेपाली सेनाले सम्हाल्यो सुरक्षा कमाण्ड

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

२५ भदौ, काठमाण्डाैं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएराति भएका लुटपाट र तोडफोडका घटनामा संलग्न २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। उपत्यकामा सुरक्षा चुनौती बढेपछि सेनाले सुरक्षाको कमान्ड सम्हालेको हो।

​पक्राउ पर्नेहरूमा काठमाडौं र भक्तपुरका राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरू रहेका छन्। सेनाले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

​देशमा बढ्दै गएका अराजक गतिविधि, लुटपाट, आगजनी र तोडफोडबाट सर्वसाधारणको जीउधनको सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाले सुरक्षा कमान्ड सम्हालेको हो।

​सेनाले नागरिकहरूलाई यस्ता विध्वंसात्मक गतिविधि देखिएमा तत्काल खबर गर्न पनि अनुरोध गरेको छ। सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ को ह्वाट्सएप वा भाइबरमा म्यासेज पठाएर यसबारे जानकारी दिन सकिनेछ।

Post Views: 1
Previous Post

बारामा आज बिहान देखि कर्फ्यू आदेश जारी: जनधनको सुरक्षामा विशेष ध्यान

Next Post

बारामा मंगलबारको प्रदर्शनले ठूलो भौतिक क्षति,सरकारी कार्यालय र जनप्रतिनिधिको घरमा तोडफोड तथा आगजनी ( तस्बिरहरू )

admin

admin

Next Post
बारामा मंगलबारको प्रदर्शनले ठूलो भौतिक क्षति,सरकारी कार्यालय र जनप्रतिनिधिको घरमा तोडफोड तथा आगजनी ( तस्बिरहरू )

बारामा मंगलबारको प्रदर्शनले ठूलो भौतिक क्षति,सरकारी कार्यालय र जनप्रतिनिधिको घरमा तोडफोड तथा आगजनी ( तस्बिरहरू )

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.