२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले हालैको जेनजी प्रदर्शन र देशको पछिल्लो परिस्थितिको बारेमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
सोमबार र मंगलबार भएको प्रदर्शनपछि प्रधानसेनापतिले केहीबेरमा सम्बोधन गर्न लागेको नेपाली सेना स्रोतले जानकारी दिएको छ ।
यो सम्बोधनमा पछिल्लो समयको राजनीतिक तथा सामाजिक घटनाक्रमबारे सेनाको धारणा र आगामी कदमबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !