२४ भदाै,काठमाण्डाैं । राष्ष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीको संसदीय दलको बैठकले आज (मंगलबार) यो निर्णय गरेको हो ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालका अनुसार, देशको मुख्य सम्पत्ति जेन जी (युवा पुस्ता) को माग र अपेक्षालाई पूर्ण समर्थन गर्दै र उनीहरुको आन्दोलनमा निरन्तर साथ रहने प्रतिबद्धतासहित यो निर्णय लिइएको हो ।
संसदीय दलको बैठकले सचिवालयले राखेको सामूहिक राजीनामा दिने प्रस्तावमा सहमति जनाएको अर्यालले बताए ।









प्रतिक्रिया दिनुहोस् !