Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराको कलैया उपमहानगरपालिकामा कर्फ्यू आदेश जारी

admin
admin
September 9, 2025
बाराको कलैया उपमहानगरपालिकामा कर्फ्यू आदेश जारी

Oplus_16908288

300
SHARES
ShareTweetSubscribe

ईर्साद अन्सारी

२४ भदाै,बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकाका केही क्षेत्रमा भदौ २४ गते दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, बाराले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यो आदेश जारी गरेको हो। कर्फ्यू लागेको क्षेत्रभित्र पासाहा खोला, गण्डक नहर, बडहर्वा चोक र दुर्गा माध्यमिक विद्यालयसम्मका चार किल्ला तोकिएको छ।

साथै, गण्डक नहरदेखि पथलैया सडक खण्डको राजमार्गको दायाँबायाँ २०० मिटर भित्र पनि आवतजावत, भेला, जुलुस वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तै एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक र कूटनीतिक नियोगका सवारी साधनहरूलाई भने आवतजावतमा सहजीकरण गरिनेछ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले यसको पुष्टि गर्नुभएको छ।

Oplus_16908288
Post Views: 1
Previous Post

काठमाडौंमा प्रदर्शन चर्कियो, प्रधानमन्त्री निवास र मन्त्री क्वार्टरमा आगजनी

Next Post

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

admin

admin

Next Post
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.