Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

राजधानीमा तनाव: मन्त्री र माओवादी अध्यक्षको निवासमा तोडफोड र आगजनी

admin
admin
September 9, 2025
राजधानीमा तनाव: मन्त्री र माओवादी अध्यक्षको निवासमा तोडफोड र आगजनी

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

२४ भदाै, ललितपुर । ललितपुरमा भएको विरोध प्रदर्शनका क्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा तोडफोड तथा आगजनी भएको छ।

ललितपुरको सुनाकोठीमा रहेको मन्त्री गुरुङको निवासमा प्रहरीको घेरा तोडेर प्रवेश गरेका प्रदर्शनकारीले ढुंगामुढासहित आगजनी गरेका थिए।

यसैगरी, प्रचण्डको निवासमा पनि प्रदर्शनकारीले तोडफोड र ढुंगामुढा गरेका छन्।

उनीहरूले नजिकैको प्रहरी बिटमा समेत आगजनी गरेका थिए। आज बिहानैदेखि ललितपुरका विभिन्न स्थानमा प्रहरी बिटहरूमा आगजनी र प्रदर्शन जारी रहेको बताइएको छ।

Post Views: 3
Previous Post

हरिसिद्धि प्रहरी प्रभागमा आगजनी, ललितपुरमा तनाव

Next Post

धनगढीमा सरकारविरोधी प्रदर्शन, मुख्यमन्त्री कार्यालयमा जेनजी युवाहरूको प्रवेश

admin

admin

Next Post
धनगढीमा सरकारविरोधी प्रदर्शन, मुख्यमन्त्री कार्यालयमा जेनजी युवाहरूको प्रवेश

धनगढीमा सरकारविरोधी प्रदर्शन, मुख्यमन्त्री कार्यालयमा जेनजी युवाहरूको प्रवेश

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.