Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जनताको आवाज : काठमाण्डाैंमा निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिए ‘जेन-जी’

admin
admin
September 9, 2025
जनताको आवाज : काठमाण्डाैंमा निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिए ‘जेन-जी’

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

२४ भदाै,काठमाडौं । १९ जना युवाको ज्यान गएपछि आक्रोशित बनेका नयाँ पुस्ता (जेन-जी)का युवाहरुले सरकारको कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

सरकारको निषेधाज्ञालाई चुनौती दिँदै उनीहरू नयाँ बानेश्वरस्थित संसद भवनअगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

​अहिले संसद भवन परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ।

हिजो संसद भवनमा तोडफोड भएपछि आज भने सेना हतियारसहित बसिरहेको देखिन्छ। सुरक्षाकर्मीहरु तारबार व्यवस्थित गर्नमा व्यस्त छन्।

​जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज बिहान साढे आठ बजेदेखि चक्रपथभित्र अनिश्चितकालका लागि प्रदर्शन, जुलुस वा भेला गर्न रोक लगाएको छ ।

तर प्रदर्शनकारीहरुले यो आदेशको ठाडो अवज्ञा गरिरहेका छन् । हिजो ज्यान गुमाएका आफ्ना साथी र आफन्तको न्यायका लागि उनीहरु सडकमा उत्रिएका हुन् ।

Post Views: 3
Previous Post

कलैयामा युवाहरूको प्रदर्शन: टायर बालेर सरकारविरुद्ध नाराबाजी

Next Post

हरिसिद्धि प्रहरी प्रभागमा आगजनी, ललितपुरमा तनाव

admin

admin

Next Post
हरिसिद्धि प्रहरी प्रभागमा आगजनी, ललितपुरमा तनाव

हरिसिद्धि प्रहरी प्रभागमा आगजनी, ललितपुरमा तनाव

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.