Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

इतिहासकै सबैभन्दा कालो दिन’: रविको आह्वान, Gen Z सहितको क्रान्ति

माग पूरा नभए सांसदहरूलाई राजीनामा दिन रवि लामिछानेको निर्देशन

admin
admin
September 8, 2025
पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

२३ भदाै,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्खु कारागारबाट एक मार्मिक अपिल जारी गर्दै नेपालको वर्तमान राजनीतिक अवस्थालाई ‘इतिहासकै सबैभन्दा कालो दिन’ भनेका छन्।

उनले भदौ २३ गते भएको कुशासन र भ्रष्टाचारका कारण १९ भन्दा बढी निर्दोष विद्यार्थीको हत्याको घटनालाई ‘निर्दोष, निरपराध र अबोध बालबालिकामाथि गरिएको क्रूरता’ को संज्ञा दिएका छन्। यसै सन्दर्भमा, उनले सत्तामा रहेका कुशासन र भ्रष्टाचारका नाइकेहरूलाई अब एक मिनेट पनि शासन गर्न नदिने उद्घोष गरेका छन्।

लामिछानेले Gen Z लाई सडकमा आउन बाध्य पार्ने यिनै आततायीहरू भएको बताउँदै उनीहरूलाई दण्डित गर्न र देशलाई अहिलेको विषम परिस्थितिबाट बाहिर निकाल्न चार प्रमुख मागहरू राखेका छन्: Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन गर्ने, २०४६ सालपछिका सबै उच्चपदस्थ र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्ने, संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरूको समिति बनाउने, र आजको हत्याकाण्डको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने।

यी मागहरू पूरा नभए आफ्ना सांसदहरूलाई संसदबाट राजीनामा दिन तयार रहन उनले निर्देशनसमेत दिएका छन्। देश अब आन्दोलनमा नभई क्रान्तिमा प्रवेश गरेको भन्दै उनले सबैलाई संयमित र शान्तिपूर्ण क्रान्तिमा सहभागी हुन आह्वान गरेका छन्, जसले यी आततायीहरूलाई दण्डित मात्र नभई देश नै बदल्नेछ।

Post Views: 3
Previous Post

देशभर चर्कियो जेनजी आन्दोलन, वीरगञ्जमा पनि प्रदर्शन र कर्फ्यु

Next Post

काठमाडौं र ललितपुरमा अनिश्चितकालीन कर्फ्यु, चक्रपथ क्षेत्रमा प्रदर्शनमा निषेध

admin

admin

Next Post
काठमाडौं र ललितपुरमा अनिश्चितकालीन कर्फ्यु, चक्रपथ क्षेत्रमा प्रदर्शनमा निषेध

काठमाडौं र ललितपुरमा अनिश्चितकालीन कर्फ्यु, चक्रपथ क्षेत्रमा प्रदर्शनमा निषेध

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.