Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रदर्शनकारीद्वारा उपमहानगरमा आगजनी, इटहरीमा कर्फ्यू

admin
admin
September 8, 2025
प्रदर्शनकारीद्वारा उपमहानगरमा आगजनी, इटहरीमा कर्फ्यू
250
SHARES
ShareTweetSubscribe

२३ भदाै,विराटनगर। इटहरीमा भइरहेको आन्दोलनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक र आसपासका क्षेत्रमा कर्फ्यू लगाएका हुन्।

​’जेनजी’का युवाहरूले उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सो क्षेत्रमा हिंसात्मक घटना बढेको छ।

​प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न र थप क्षति हुनबाट रोक्नका लागि कर्फ्यू लगाएको जनाएको छ। हाल सुरक्षाकर्मीले कर्फ्यू क्षेत्रमा गस्ती बढाएका छन्।

Post Views: 1
Previous Post

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा १५ जनाको मृत्यु, गृहमन्त्रीको राजीनामा माग

Next Post

काठमाडौंमा जेनेरेसन जी (Gen Z) को प्रदर्शन हिंसात्मक बन्दा १७ जनाको मृत्यु

admin

admin

Next Post
काठमाडौँमा जेन जीको प्रदर्शनमा ९ जनाको मृत्यु, आन्दोलन देशभर फैलियो

काठमाडौंमा जेनेरेसन जी (Gen Z) को प्रदर्शन हिंसात्मक बन्दा १७ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.