Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

काठमाडौंमा जेनेरेसन-जी को प्रदर्शन: ५० जनाभन्दा बढी घाइते

admin
admin
September 8, 2025
काठमाडौंमा जेनेरेसन-जी को प्रदर्शन: ५० जनाभन्दा बढी घाइते

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

२३ भदौ,काठमाण्डाै ।  काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेनेरेसन-जी (Gen-Z) युवाहरूको प्रदर्शनका क्रममा कम्तीमा ५० जना गम्भीर घाइते भएका छन् ।

प्रदर्शनकारीहरूको उद्दार र अस्पताल पुर्‍याउने काममा संलग्न काठमाडौं महानगरपालिकाका अनुसार घाइतेहरूको संख्या करिब ५० पुगेको छ ।

​महानगरपालिकाका एक कर्मचारीका अनुसार घाइतेहरूमध्ये अधिकांशलाई गोली लागेको छ । ‘हामीले करिब ५० जना घाइतेलाई एम्बुलेन्समा राखेर विभिन्न अस्पतालमा पुर्‍यायौँ,’ उनले भने । घाइतेहरूको शरीरमा रगत लागेको र उनीहरूको अवस्था गम्भीर रहेको पनि उनले बताए । सामान्य प्रकृतिका घाइतेहरूको संख्या भने यो भन्दा फरक रहेको छ ।

​महानगरपालिकाले घाइतेहरूलाई सिभिल अस्पताल, ट्रमा सेन्टर र पाटन अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पठाएको थियो ।

केही घाइतेलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्को अस्पतालमा पनि लगिएको थियो । काठमाडौं महानगरपालिकासहित अन्य संस्थाहरूले पनि एम्बुलेन्स सेवा उपलब्ध गराएर घाइतेहरूलाई सहयोग गरेका थिए ।

Post Views: 2
Previous Post

जेन जीको आन्दोलनपछि फेसबुक खुल्याे

Next Post

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा १५ जनाको मृत्यु, गृहमन्त्रीको राजीनामा माग

admin

admin

Next Post
काठमाडौंमा जेनेरेसन-जी को प्रदर्शन: ५० जनाभन्दा बढी घाइते

सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा १५ जनाको मृत्यु, गृहमन्त्रीको राजीनामा माग

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.