Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

काठमाडौँमा जेन जीको प्रदर्शनमा ९ जनाको मृत्यु, आन्दोलन देशभर फैलियो

admin
admin
September 8, 2025
काठमाडौँमा जेन जीको प्रदर्शनमा ९ जनाको मृत्यु, आन्दोलन देशभर फैलियो

Oplus_16908288

500
SHARES
ShareTweetSubscribe

२३ भदाै,काठमाण्साडाै । माजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएको छ ।

यस क्रममा काठमाडौँमा भएको प्रदर्शनमा जेन जीका ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । उनीहरुमध्ये ५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा, २ जनाको सिभिल अस्पतालमा र १ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली पुगेको छ । आन्दोलनले उग्र रूप लिएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

त्यहाँ आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीद चोक आसपासको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेकी छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जीको आन्दोलन र समसामयिक विषयमा छलफल गर्न साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

आन्दोलनले देशव्यापी रूप लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारलाई यो निर्णय फिर्ता लिन दबाब दिइरहेको छ । यसै सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग कुरा गर्ने तयारी गरेका छन् ।

Post Views: 3
Previous Post

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा बानेश्वर चोक तनावग्रस्त, एकको मृत्यु

Next Post

सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन : सिभिल अस्पतालमा थप १ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १४ पुग्यो

admin

admin

Next Post
काठमाडौँमा जेन जीको प्रदर्शनमा ९ जनाको मृत्यु, आन्दोलन देशभर फैलियो

सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन : सिभिल अस्पतालमा थप १ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १४ पुग्यो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.