Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

गृहमन्त्री लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकोमा जोड दिए

admin
admin
September 1, 2025
गृहमन्त्री लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकोमा जोड दिए

Oplus_16908288

550
SHARES
ShareTweetSubscribe

१६ भदाै,पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकोमा जोड दिँदै यस विषयमा छिमेकी मित्रराष्ट्रहरूले चित्त दुखाउनुनपर्ने बताएका छन्।

​नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भारत र चीनबीच नेपालको भूभाग लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी भएको सम्झौताप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए।

​गृहमन्त्री लेखकले भने, “लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो। हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन।” उनले थपे, “यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन। त्यो भूमि हाम्रो हो। यसमा हामी प्रस्ट छौँ।”

​गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेको बेला मित्रराष्ट्र भारत र चीनसँग नेपालको भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु उचित भएको स्पष्ट पारे। उनले नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने पनि स्पष्ट पारे।

Post Views: 2
Previous Post

किसान आन्दोलनका अगुवा नन्दन अर्यालको निधन: एक युगको अन्त्य

Next Post

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएकोमा पत्रकार महासंघको ध्यानाकर्षण, आन्दोलनको चेतावनी

admin

admin

Next Post
पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएकोमा पत्रकार महासंघको ध्यानाकर्षण, आन्दोलनको चेतावनी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.