Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

एसपी राजकुमार सिलवालमाथि छानबिन सुरु, आर्थिक अनियमितताको आरोप

admin
admin
August 26, 2025
एसपी राजकुमार सिलवालमाथि छानबिन सुरु, आर्थिक अनियमितताको आरोप

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

१० भदौ, काठमाडौं। मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आर्थिक अनियमितताको आरोप लागेको छ।

उनीमाथि लागेका आरोपहरूको छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।
​मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा चतुर्वेदीले एसपी सिलवालमाथि छानबिन भइरहेको पुष्टि गरेका छन्।

उनले भन्ने “छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएका छौँ। अहिले छानबिनकै क्रममा रहेकाले थप बताउने अवस्था छैन।”

​स्रोतका अनुसार, एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी परेका छन्, जसलाई पाँच मुख्य किसिममा वर्गीकरण गरिएको छ। यी उजुरीहरूको छुट्टाछुट्टै अनुसन्धान गर्नका लागि एसएसपी कमल थापा र एसएसपी भीम दाहालसहित पाँच जनाको नेतृत्वमा छुट्टाछुट्टै पाँच वटा समिति बनाइएको छ।

​एसपी सिलवालमाथि लागेका आरोपहरूमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकहरूलाई जरिवाना गर्नुको सट्टा रातभर नियन्त्रणमा राखेको र चालकहरूसँग रकम असुली गरेको लगायतका छन्।

​यसका साथै, मापसे नगरेका चालकलाई समेत गाडी चलाउन दिई जरिवानाको चिट काटेर छाड्न भन्दा पनि नछाडी रातभर नियन्त्रणमा राखेको आरोप पनि उनीमाथि लागेको छ। यसबारेमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिँदा पनि उनले पालना नगरेको बताइएको छ।

​यसैगरी, चोरीका सवारी साधनहरू नियन्त्रणमा लिएर भन्सारमा बुझाउनुको सट्टा आफैंले प्रयोग गरेको आरोपमा पनि उनीमाथि छानबिन भइरहेको छ। चोरीका गाडीहरू अनुसन्धान गर्नु ट्राफिक प्रहरीको कार्यक्षेत्रभन्दा बाहिर भए पनि उनले यस्तो गरेको उजुरी परेको थियो।

​यसबाहेक, सुनौलो बिहानी ट्रान्सपोर्टका दुईवटा ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिई ८ लाख रुपैयाँ असुलेर छाडेको आरोप पनि उनीमाथि छ। यो घटना गत साउन ११ गते भएको बताइएको छ। एसपी सिलवाललाई यसबारे लिखित जवाफ पेश गर्न समय समेत दिइएको छ। तर सुनाैलाे बहानीका संचालक जिराेबाट हिराेे भएकाे बताईन्छ ।

उनी पहिला बिरगञ्जमा रहेर एउटा पिसियाेमा काम गर्थे । तर भन्सार संसार बुझेका उनले सबै तस्करिका समान बैध बनाई उनी काठमाण्डाै सरेका हुन । उनकाे पनि सम्पति छानबिन हुन जरूरि रहेकाे केही ट्रान्सपाेर्ट ब्यवसायीले बताएका छन ।

Post Views: 6
Previous Post

नारी स्वतन्त्रता र आत्मसम्मानको पर्व: तीज

Next Post

बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्याका आरोपी जलेको अवस्थामा फेला, प्रहरी नियन्त्रणमा

admin

admin

Next Post
बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्याका आरोपी जलेको अवस्थामा फेला, प्रहरी नियन्त्रणमा

बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्याका आरोपी जलेको अवस्थामा फेला, प्रहरी नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.