Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

यातायात व्यवसायीको चेतावनी: एम्बोस्ड नम्बर प्लेटको निर्णय तत्काल सच्याऊ

admin
admin
August 25, 2025
यातायात व्यवसायीको चेतावनी: एम्बोस्ड नम्बर प्लेटको निर्णय तत्काल सच्याऊ

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

९ भदाै,​काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले सार्वजनिक सवारी साधनमा अनिवार्य गरेको एम्बोस्ड नम्बर प्लेटको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले पूर्वाधार र प्रविधि विकास नगरी एकतर्फी रूपमा राजश्व संकलन गर्ने सरकारी निर्णयको कडा विरोध गरेको हो।

​भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८२ साल असोज १ गतेदेखि सबै सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो। तर, महासंघले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस निर्णयलाई तत्काल पुनर्विचार गर्न माग गरेको छ।

​महासंघका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “देशभरका यातायात व्यवस्था कार्यालयहरूमा एम्बोस्ड नम्बर लगाउने प्रविधिको विकास भएको छैन। पुरानै नम्बरमा कर तिरेर कागजात नवीकरण गर्ने र एम्बोस्ड नम्बरको मात्र राजश्व लिने कार्य न्यायोचित छैन।”

​महासंघले सम्मानित सर्वोच्च अदालतको फैसलाको सम्मान गरे पनि पूर्वाधार तयार नभएको अवस्थामा हतारमा गरिएको निर्णयले व्यवसायीहरूलाई समस्या परेको बताएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “भौतिक पूर्वाधार र प्रविधि विकास गरी आवश्यक सुधार नगरी यथास्थितिमा एम्बोस्ड नम्बर प्लेट लगाउने निर्णयको विरोध गर्न सम्पूर्ण व्यवसायीहरूलाई आह्वान गर्दछौं।”
​महासंघले तत्कालका लागि एम्बोस्ड नम्बर प्लेट नलगाउन पनि सम्पूर्ण व्यवसायीहरूलाई अपिल गरेको छ।

Post Views: 8
Previous Post

परवानीपुरको बहुअरी सडक विवाद : गाउँपालिकाले भन्यो, 'गैरजिम्मेवार कार्य तत्काल रोक्नुस्'

Next Post

कलैयामा हैजाको जोखिम बढेपछि पानीपुरी, चटपटे लगायतका खानेकुरा बिक्रीमा प्रतिबन्ध

admin

admin

Next Post
कलैयामा हैजाको जोखिम बढेपछि पानीपुरी, चटपटे लगायतका खानेकुरा बिक्रीमा प्रतिबन्ध

कलैयामा हैजाको जोखिम बढेपछि पानीपुरी, चटपटे लगायतका खानेकुरा बिक्रीमा प्रतिबन्ध

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.